विद्यालयलाई प्रवासी नेपालीको सहयोग

फलेवास । कुस्मा नगरपालिका–१४ आर्थर डाडाँखर्कस्थित शुभकल्याण आधारभूत विद्यालयलाई कतारका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्न आर्थर डाडाँखर्क समाज कतारले रु ५० हजार आर्थिक सहयोग गरेको हो । समाजका सचिव लेखनाथ रिमाल र सल्लाहकार हिमलाल शर्मा र काजी गुरुङले विद्यालयलाई बिहीबार सहयोग हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा वडाध्यक्ष … Continue reading विद्यालयलाई प्रवासी नेपालीको सहयोग